दफा ११
राहदानीको वितरण
(१) राहदानीको लागि जुन निकायमा निवेदन दिएको छ सोही निकायले अभिलेख राखी राहदानी वितरण गर्नेछ।
(२) राहदानी वितरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।